कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा
काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित … पूरा पढ्नुहोस् »
















