कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको … पूरा पढ्नुहोस् »

नेपालको नामिबियाविरुद्ध खराब सुरुवात ,तेस्रो विकेट गुमायो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ … पूरा पढ्नुहोस् »

राप्रपाले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई मागपत्र पेश गर्ने निर्णय … पूरा पढ्नुहोस् »

रूपन्देही बचत संघको १८औं स्थापना दिवस

रूपन्देही बचत तथा ऋण सहकारी संघ लि को १८औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संघका अध्यक्ष बसन्तप्रसाद ढकाल को अध्यक्षता, लुम्बिनी प्रदेशका गृह तथा सहकारी मन्त्री सन्तोषकुमार … पूरा पढ्नुहोस् »

भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा

काठमाण्डौं । क्यानडासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिम घोषणा गरेको छ। नेपाली क्रिकेटको इतिहासको ए टिम घोषणा गरिएको यो पहिलो पटक हो। टिमको कप्तानी विनोद … पूरा पढ्नुहोस् »

बिनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

काठमाडौं । नेपालका प्रख्यात उद्यमी एवं सांसद् विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन् । १५ र १६ फेब्रुअरी, २०२४ … पूरा पढ्नुहोस् »

२० बैंकलाई सम्पत्ति शुद्धीकरणको पत्र, रवि लामिछाने र जीबी राईको खाताको सम्पूर्ण विवरण माग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी (जितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ । राई सञ्चालक रहेको ग्यालेक्सी … पूरा पढ्नुहोस् »

कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने

काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गर्ने कार्य जारी

काठमाडौं । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास … पूरा पढ्नुहोस् »

माओवादी विधान अधिवेशनमा उठ्यो पार्टीको नाम र चुनाव चिह्नको विषयमा सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने विषयमा सुझाव उठेको छ । काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम … पूरा पढ्नुहोस् »