वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

महोत्तरी । न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका … पूरा पढ्नुहोस् »

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंगको बाबजुत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य प्रस्तुत गर्न सफल बनेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार ,आरोपी पक्राउ

जनकपुरधाम । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ … पूरा पढ्नुहोस् »

शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको … पूरा पढ्नुहोस् »

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पुर्याउने धोको छ: सांसद उर्मिला थेवे

काठमाडौँ । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा खानेपानी पुर्याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ खत्रीद्धारा राजिनामा

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात … पूरा पढ्नुहोस् »

नेपालले छैटौं विकेट गुमायो ,सोमपाल २ रन बनाएर आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध सुरुवातिबाटै खराब ब्याटिंग गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । … पूरा पढ्नुहोस् »

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर … पूरा पढ्नुहोस् »

कपिलवस्तु बस दुर्घटना , मृतक १० जनाकै खुल्यो परिचय

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका … पूरा पढ्नुहोस् »