त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा … पूरा पढ्नुहोस् »

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

विरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका पाँच स्वास्थ्यकर्मीहरू सम्मानित

काठमाडौं । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा सरकारले देशभर उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ । यो वर्ष देशभर सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

नबिल र सानिमा बैंकसँगको सहकार्यमा फोनपेले सुरु गर्यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । नबिल र सानिमा बैंकसँगको सहकार्यमा नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले … पूरा पढ्नुहोस् »

समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान मिटरब्याज पीडितलाई सरकारको आग्रह

काठमाडौं । सरकारले मिटरब्याज पिडितलाई काठमाडौँ आउन दुःख भएको भन्दै समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी … पूरा पढ्नुहोस् »

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने ऋणिहरुलाई मुद्दा चलाउने

काठमाडौं । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना … पूरा पढ्नुहोस् »

इजराइल र हमासबीच नयाँ युद्धविराम सुरु हुनसक्ने संकेत

गाजापट्टी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन् । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न … पूरा पढ्नुहोस् »

कौडा खेलिरहेका १२ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले … पूरा पढ्नुहोस् »