सिंहदरबार र बानेश्वर आसपासका फुटपाथमा हिँड्न पनि निषेध

काठमाडौं । प्रहरीले सिंहदरबार आसपास हिँड्न निषेध गरिएको छ । लघुवित्त पीडितहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार तथा संसद् भवन वरपरका फुटपाथमा हिँड्न कडाइ गरिएको हो … पूरा पढ्नुहोस् »

एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय … पूरा पढ्नुहोस् »

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

सुर्खेत । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार … पूरा पढ्नुहोस् »

प्रदेश इन्चार्ज हेरफेर गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । … पूरा पढ्नुहोस् »

कप्तान रोहित ४२ रन बनाएर आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले आठौ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहितले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४२ … पूरा पढ्नुहोस् »

भजन शिरोमणि आचार्यप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । आज नेपाल सङ्गीत तथा नाट्य … पूरा पढ्नुहोस् »

नेपाललाई २०७ रनको लक्ष्य, तोडियो मल्लको रेकर्ड

काठमाडौँ । नामिबियाका जान निकोल लोफी इटोनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । इटोनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउदै टी-२० मा छिटो शतक बनाउने नयाँ रेकर्ड बनाएका हुन् … पूरा पढ्नुहोस् »

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुने

काठमाडौं । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै … पूरा पढ्नुहोस् »

झापामा चालु आवमा सवारी दुर्घटनामा परी ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ … पूरा पढ्नुहोस् »