नेपाललाई २०७ रनको लक्ष्य, तोडियो मल्लको रेकर्ड
काठमाडौँ । नामिबियाका जान निकोल लोफी इटोनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । इटोनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउदै टी-२० मा छिटो शतक बनाउने नयाँ रेकर्ड बनाएका हुन् … पूरा पढ्नुहोस् »
















