प्रदेश इन्चार्ज हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । … पूरा पढ्नुहोस् »
















