गिरीबन्धु टी स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय बदर

काठमाडौं । गिरीबन्धु टी स्टेट्सको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम … पूरा पढ्नुहोस् »

६० किलो सुन तस्करी : अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणका प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। ६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले … पूरा पढ्नुहोस् »

आउँदो ६ फागुनमा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् … पूरा पढ्नुहोस् »

नेपाल लाइफले ४२ करोड ७७ लाख खुद नाफा कमायो

काठमाण्डौ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेको छ । … पूरा पढ्नुहोस् »

नबिल इन्भेष्टमेन्ट बैंकिङ १४ औं वर्षमा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका दिन कम्पनी ऐन … पूरा पढ्नुहोस् »

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई बाँडफाँड

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भएको छ । आवेदन दिएका ३९ हजार २ सय ७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले बिनाधितो २५ लाख ऋण दिने

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह

दमौली । तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह … पूरा पढ्नुहोस् »

देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने लिङदेनको टिप्पणी

काठमाडौँ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाले देश पछाडि फर्किन नभनेको भन्दै … पूरा पढ्नुहोस् »