भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै पनि कानुनी दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।  … पूरा पढ्नुहोस् »

आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान…

चितवन । शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका … पूरा पढ्नुहोस् »

सङ्घीयता कार्यान्वयन गर्न सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा आज छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा … पूरा पढ्नुहोस् »

रविको प्रश्न – समस्या समाधान गर्न कसले रोक्यो,ठगहरूलाई कारबाही गर्न कसले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समस्या समाधान गर्न कसले रोक्यो , ठगहरूलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति … पूरा पढ्नुहोस् »

नगदे बाली फेर्दै किसान…

महोत्तरी । चार दशकअघि पुस-माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर शाहीले बिर्सिएका छैनन् … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । … पूरा पढ्नुहोस् »

पिप्ले–भगवती सडक ‘डिबीएसडी’ प्रविधिमा कालोपत्र

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार … पूरा पढ्नुहोस् »

आजबाट ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु, आज ‘रोज डे’ मनाईदै

काठमाडौं । आजबाट ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह सुरु भएको छ । हरेक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन डे सप्ताहको … पूरा पढ्नुहोस् »

संसदीय समिति आरोप प्रत्यारोपमा उत्रियो : महामन्त्री थापा

काठमाडौं । दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप … पूरा पढ्नुहोस् »

नव नियुक्त महासचिव पाण्डेयले पद तथा गोपनीयताको  लिए शपथ

काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो … पूरा पढ्नुहोस् »