रविको प्रश्न – समस्या समाधान गर्न कसले रोक्यो,ठगहरूलाई कारबाही गर्न कसले रोक्यो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समस्या समाधान गर्न कसले रोक्यो , ठगहरूलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति … पूरा पढ्नुहोस् »
















