मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्ला

अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ । आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको … पूरा पढ्नुहोस् »

दाँत झिक्दा युवकको मृत्यु

बेइजिङ । चीनमा एक २३ वर्षीय युवकको दाँत निकालेकै कारण मृत्यु भएको छ । यो उमेरमा दाँत निकाल्दा खासै समस्या नहुनु पर्ने हो । तर दाँत झिकेकै कारण एक युवकले … पूरा पढ्नुहोस् »

बेहुली खोज्न रुसी युवकद्वारा च्याटजीपीटी प्रयोग

रुसमा एक जना युवकले भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग गरेका छन् । ५ हजार २३९ जना युवतीका डेटिङ प्रोफाइल चेक गरेर आफूलाई सुहाउँदो श्रीमती खोज्न ती पुरुषले च्याटजीपीटीलाई तालिम दिएका … पूरा पढ्नुहोस् »

भारतीय रेष्टुरेन्टको अनौठो अफर

माल्दिभ्सका तीनजना मन्त्रीको भारत विरोधी अभिव्यक्तिसँगै भारत र माल्दिभ्सबीचको पछिल्लो विवादको सिर्जना भयो । चीन भ्रमणबाट फर्किएसँगै माल्दिभ्सका राष्ट्रपति झनै कडा रुपमा प्रस्तुत भए र माल्दिभ्समा रहँदै आएका भारतीय सैनिकलाई … पूरा पढ्नुहोस् »

कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । दिल्लीबाट … पूरा पढ्नुहोस् »

निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए इलामको ३ रोपनी जग्गा

ठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका १ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई … पूरा पढ्नुहोस् »

प्रिबजेट छलफलबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको … पूरा पढ्नुहोस् »

नेपाल बार एसोसिएसनका प्रतिनिधि र राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग … पूरा पढ्नुहोस् »

रयालेको दलित बस्तीमा घरघरमै धारा

पर्वत । खानेपानीको समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कको रयालेको दलित बस्तीमा ‘एक घर एक धारा’मार्फत पानी वितरण गरिएको छ । आँगनमै धाराको पानी उपभोग गर्न … पूरा पढ्नुहोस् »

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले विस २०४६ सालको परिवर्तनपछि … पूरा पढ्नुहोस् »