गर्भवती प्रहरी महिला कर्मचारीका निम्ति छुट्टै पोसाक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो । … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया

काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको नाफा १३८ प्रतिशतले बढ्यो

एजेन्सी । टाटा ग्रुपको कम्पनी टाटा मोटर्सको नाफा १३८ प्रतिशतले वृद्धि भएको छ । टाटा मोटर्सले शुक्रबार सार्वजनिक गरेको ०२३,२४ को तेस्रो त्रैमासिक अवधिको तथ्यांकले कम्पनीको वार्षिक नाफामा १३८ प्रतिशतले … पूरा पढ्नुहोस् »

सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार

चितवन । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले गर्यो ३५.३९ करोड नाफा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड … पूरा पढ्नुहोस् »

कुमारी बैंकमा गुरुङ्ग, राणा, मुरारका व्यावसायिक साझेदार

काठमाडौं । कुमारी बैंकमा साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् । साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक … पूरा पढ्नुहोस् »

एसियन लाइफले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १ः०.४० अनुपातमा … पूरा पढ्नुहोस् »

वैशाखमा उपनिर्वाचनको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर–२ सहित २५ पदमा उपनिर्वाचनको तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका … पूरा पढ्नुहोस् »

पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौँ । बर्दिया र सर्लाहीमा बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई … पूरा पढ्नुहोस् »