पातीहाल्नेमा हिउँ खेल्नेको भीड…

ढोरपाटन (बागलुङ)।  बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा … पूरा पढ्नुहोस् »

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

म्याग्दी (बेनी)। रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर।  देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरिएको उद्योग प्रशासनले जनाएको छ ।  दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिक ठमेलमा मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेको छ । ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् । प्रहरी वृत … पूरा पढ्नुहोस् »

राजमार्गका पुल मर्मत गरिँदै

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ । सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि … पूरा पढ्नुहोस् »

आधुनिकीकरण नहुदा आरन व्यवसाय सङ्कटमा…

अत्तरिया । आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता … पूरा पढ्नुहोस् »

कतार एशियन कप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । कतार एशियन कप फुटबलको सेमिफाइनलमा पुगेको छ। शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा … पूरा पढ्नुहोस् »

सिर्जनाको मूल्यको खोजी : टिकटमा मुक्तक

गण्डकी। माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि … पूरा पढ्नुहोस् »

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै

काठमाडौँ। पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल … पूरा पढ्नुहोस् »