माडीबाट नाका खुलाउन महामन्त्री थापालाई ध्यानाकर्षण

चितवन । चितवन माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुग्नुभएका … पूरा पढ्नुहोस् »

चार केजी चरेससहित महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति … पूरा पढ्नुहोस् »

परिवर्तनका लागि अब एउटा क्रान्तिको आवश्यकता छ : सभापति लामिछाने

सिधुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब एउटा क्रान्तिको आवश्यकता भएको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता … पूरा पढ्नुहोस् »

दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ

घोराही । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका … पूरा पढ्नुहोस् »

जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

काठमाडौँ । इरान एसियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औं मिनेटमा पाएको … पूरा पढ्नुहोस् »

रष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने सम्भावित कार्यसूची तय

काठमाडौं । रष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा तानिए 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डे मान्त्रालयमा तानिएका छन् । उनलाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयमा तानेका हुन् । उनको स्थानमा मन्त्री महतले सेवन्तक पोखरेललाई … पूरा पढ्नुहोस् »

आइतबार सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सय सयले घट्को हो । योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय … पूरा पढ्नुहोस् »

इराकमा अमेरिकी हमलामा कम्तीमा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा … पूरा पढ्नुहोस् »