ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टको विभिन्न शाखाले वित्तीय सचेतना कार्यक्रम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी विक २०२४ को अवसरमा ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो … पूरा पढ्नुहोस् »

नबिल बैंकको चितवन मेडिकल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंकले चितवन मेडिकल कलेजमा वित्तीय साक्षरतासम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि उक्त कार्यक्रम आयोजना गरेको हो । ‘ग्लोबल … पूरा पढ्नुहोस् »

भेपमा सुन तस्करीबारे सीआईबीमा उजुरी दिने सहसचिवलाई नै कारबाही

काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मा भएको सुन तस्करी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा निवेदन दिने तत्कालीन भन्सार प्रमुखलाई कारबाही सिफारिस भएको खुलेको छ । सुनको अवैध पैठारी (तस्करी) … पूरा पढ्नुहोस् »

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम सडकखण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात … पूरा पढ्नुहोस् »

मकैखेतीमा किसानको आकर्षण बढ्दै

टीकापुर (कैलाली)। पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् । मकैखेती खाद्यान्नका साथै … पूरा पढ्नुहोस् »

नेपालमा वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौँ : कोरिया

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य … पूरा पढ्नुहोस् »

छ महिनापछि हिउँदे वर्षा, किसान खुसी

भोजपुर। लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् । बर्सातले फलफूलका बिरुवा, तरकारी … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पक्राउ महरा हाजिर जमानीमा छुटे

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो … पूरा पढ्नुहोस् »