भक्तपुर औद्योगिक महोत्सव ८ करोडको कारोबार गर्दै सम्पन्न

भक्तपुर । नयाँ वर्ष २०८१ सालका अवसरमा भक्तपुरमा गत चैत २२ गतेदेखि बैशाख २ सम्म भक्तपुरको सल्लाघारीमा आयोजना गरेको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०।८१’ को सम्पन्न भएको … पूरा पढ्नुहोस् »

चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो … पूरा पढ्नुहोस् »

ढकाल र जोशी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक … पूरा पढ्नुहोस् »

सुप्रिम सहकारी प्रकरण अदालतमा, लामिछानेका नाममा पटक पटक रकम लिएको भेटियो

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा … पूरा पढ्नुहोस् »

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ … पूरा पढ्नुहोस् »

सहमति कार्यान्वयन नभएपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य छैन ःनेकपा एस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई सघाउने अडानलाई कायम राखेको छ । विगतको सहमति कार्यान्वयन नहुने हो … पूरा पढ्नुहोस् »

वाइवाइले नेपाल र भारतमा सँगै आईपीओ जारी गर्ने

काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाइवाइ चाउचाउले नेपाल र भारतमा सँगै साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । डलर अर्बपति विनोद चौधरीको कम्पनीले सन् २०२६ भित्र नेपाल र … पूरा पढ्नुहोस् »

हंस साकोसको नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन

भरतपुर महानगरपालिका वडा नं. १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८१ सालको भित्रेपात्रो विमोचन गरेको छ । सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको … पूरा पढ्नुहोस् »

विकु साकोसको ३६ प्रतिशत तरलता

काठमाण्डौ. । मुलुककै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकु बचत तथा ऋण सहकारी संस्थामा १ लाख २० हजार ३८३ सदस्य आवद्ध भएका छन् । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको … पूरा पढ्नुहोस् »

पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान … पूरा पढ्नुहोस् »