लामिछाने प्रकरणमा गौशाला २६ को जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले … पूरा पढ्नुहोस् »

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ । अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा … पूरा पढ्नुहोस् »

एक कम्पनीले ल्यायो बेखुसी बिदाको नियम

चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बेखुसी बिदा (unhappy leave) दिन सुरु गरेको छ । चीनको हेनान प्रान्तस्थित एक सुपरमार्केट चेन पेंग डोंगले यस्तो गज्जबको काम सुरु गरेको हो । कम्पनीका मालिक … पूरा पढ्नुहोस् »

फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने

फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका … पूरा पढ्नुहोस् »

१५९ ओटा बिरालो पालेका दम्पतीलाई एक वर्षे जेल

फ्रान्समा एक दम्पतीलाई निलम्बन नहुने गरी एक वर्षे जेल सजाय दिइएको छ । घर पालुवा जनावरहरूलाई क्रूर अवस्थामा पालेर राखेको भन्दै सो सजाय सुनाइएको हो । निस सहर स्थित आफ्नो … पूरा पढ्नुहोस् »

२४ घण्टामा २६ हजार पटक उठबस

अमेरिकामा एक पुरुषले २४ घण्टामा २६ हजारभन्दा धेरै पटक उठबस गरेर विश्व कीर्तिमान बनाएका छन् । अप्रिल ५ मा बिहान ५ बजे इलिनोइसको डेकाटुरका टोनी पिराइनोले उठबस गर्न सुरु गरेका … पूरा पढ्नुहोस् »

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले यही बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले स्नो याक फाउन्डेसनलाई १ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

प्रभु बैंकको शाखा पोखराको नयाँगाउमाँ सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन … पूरा पढ्नुहोस् »

डिस मिडिया नेटवर्कको सीईओमा मानन्धर

काठमाडौं । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तारा मानन्धर डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । ३ वैशाखदेखि उनले प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »