सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

काठमाडौं । सुजल फुड्स प्रालिल नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आईएमई … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९।८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले … पूरा पढ्नुहोस् »

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक छ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित … पूरा पढ्नुहोस् »

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, हङकङ ८ विकेटले पराजित

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल हङकङसँग विजय भएको छ । यो सँगै नेपालको लगातार तेस्रो जित हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल … पूरा पढ्नुहोस् »

कांग्रेस इलाम-२ का खड्काले निर्वाचनपछी गर्ने कामका बारेमा अवधारणा पत्र ल्याए अगाडि

इलाम । नेपाली कांग्रेका जुझारु एवम् लोकप्रिय युवा नेता तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काले ‘इलम इलाम’ अवधारणासहित ईलाम मुहार फेर्न आठ वटा क्षेत्रमा काम गर्ने भनी … पूरा पढ्नुहोस् »

हङकङले नेपाललाई दियो ११५ रनको झिनो लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत हङकङले नेपाललाई ११५ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको … पूरा पढ्नुहोस् »

टिपर दुर्घटनामा चालकको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका … पूरा पढ्नुहोस् »