टाटाको टियागो ईभीको मूल्य एक लाखले बढ्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो ईभीको मूल्य बढेको बताएको छ । कम्पनीले विद्युतीय गाडी टियागोका सबै मोडलहरूमा एक … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला)। नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर … पूरा पढ्नुहोस् »

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

बेइजिङ । आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा … पूरा पढ्नुहोस् »

सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमतिसँगै आपूर्ति सहज

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको … पूरा पढ्नुहोस् »

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न … पूरा पढ्नुहोस् »

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छ- प्रधानमन्त्री प्रचण्ड

रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई … पूरा पढ्नुहोस् »

जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर

जुम्ला। जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् । महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका स्थानीय … पूरा पढ्नुहोस् »

पेट्रोलियम ढुवानी मजदुरले आन्दोलन गरेपछि राजधानीमा पेट्रोलको अभाव

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आन्दोलन गरेपछि राजधानीमा पेट्रोलको अभाव देखिएको छ । मजदुरको आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय एकतालाई बलियो बनाउन सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्छ- नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । आज इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा … पूरा पढ्नुहोस् »

सत्ता समीकरणमा कुनै समस्या नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने प्रश्नमा उनले … पूरा पढ्नुहोस् »