रामेछाप पहिरोमा परी अहिलेसम्म ६ जनाको मृत्यु

रामेछाप । रामेछापको दोरम्बा शैलुङ–३ लेखर्क बस्तीमा शनिबार मध्यराति गएको पहिरोमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डीका थापामगर … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

अपि पावरको लाभांश घोषणा

काठमाण्डौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । भदौ ७ गते बसेको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांशको घोषणा … पूरा पढ्नुहोस् »

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान … पूरा पढ्नुहोस् »

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समिती अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ११ बजे नै बस्ने उद्योग … पूरा पढ्नुहोस् »

मुग्लिङ नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यूू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह एबाट समूह विजेताको … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा सुरु हुँदै छ । बैठक भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको … पूरा पढ्नुहोस् »

सभापति देउवाको धनगढी निवासअगाडि शंकास्पद वस्तु फेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले … पूरा पढ्नुहोस् »

रामेछापमा पहिरोमा दुईजनाको मृत्यु

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । शनिबार राति वर्षापछि आएको पहिरोमा परी दुईजनाको शव भेटिएको र केही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »