कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जना मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले बिहीबार कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको … पूरा पढ्नुहोस् »

















