संविधान संशोधन होइन पुनर्लेखन !

आज संविधान दिवस । आजकै दिन अर्थात् २०७२ असोज ३ गते संविधानसभाले यो संविधान जारी गरेको थियो । संविधान जारी गर्दा नै तराई मधेस केन्द्रित दलहरूले यसलाई अस्वीकार गरे । … पूरा पढ्नुहोस् »

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको … पूरा पढ्नुहोस् »

रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको … पूरा पढ्नुहोस् »

सहकारीमा रविको संलग्नता पत्याएकै थिइन : सभापति देउवा

काठमाडौं । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका … पूरा पढ्नुहोस् »

प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले बताए । साइबर … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको रजत महोत्सवको उपलक्ष्यमा प्रभातफेरी

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २५ स्थापना दिवस तथा रजत महोत्सव २०८१ सप्ताहव्यापी कार्यक्रम अन्तरगत प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी मन्दिर परिसरमा मध्यपुर थिमि नगरपालिकाका … पूरा पढ्नुहोस् »

भविष्य साकोस१५ ओैं साधारणसभाको शुभकामना ।।

आजमैले पोखि रहेंदिलको भावना१५ ओेैं वर्ष प्रवेशकोशुभकामना । १ रंगिचगि खुसियालिसाझा हो भकारीसबकालागि प्यारो बनोसहाम्रो सहकारी ।२ दिलखुसि बनाई हिडनेत्रृत्का धनीधत्याङ धुतुङ गर्नु हुन्नदेखावटि बनी ।३ राम्रो बनि हामि हिडछौसोच … पूरा पढ्नुहोस् »

जीडब्ल्यूएम नेपालले गर्‍यो ट्यांक सिरिजको बुकिङ

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० को बुकिङ खुला गरेको हो । दुवै गाडीमा … पूरा पढ्नुहोस् »

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको वार्षिक कार्ययोजना

काठमाडौँ । नेकपा एमाले केन्द्रले २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई … पूरा पढ्नुहोस् »

गुगलले करोडौं जिमेल अकाउन्ट डिलिट गर्दै

गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ । गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका … पूरा पढ्नुहोस् »