ज्योति विकास बैंकका ग्राहकलाई ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’मा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई ठूलो भर्‍याङस्थित ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरुमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सम्झौता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग सम्झौता गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई संस्थाबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको हो … पूरा पढ्नुहोस् »

कुमारी बैंकको प्रशिक्षण गर्ने कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै … पूरा पढ्नुहोस् »

मनकामना केबुलकारको डिजिटल स्तरोन्नति, असोज १ देखि पुनः सुचारु

काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको … पूरा पढ्नुहोस् »

तीनकुनेमा लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । तीनकुनेमा लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलका लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका … पूरा पढ्नुहोस् »

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने भएका छन् । संघ, प्रदेश र … पूरा पढ्नुहोस् »

उपसभामुखबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् । एक पदाधिकारीका अनुसार बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् । … पूरा पढ्नुहोस् »

पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्नदेखि विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि अनशन थालेका छन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब … पूरा पढ्नुहोस् »

‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो … पूरा पढ्नुहोस् »

कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ । मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई … पूरा पढ्नुहोस् »