रास्वपाका नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा … पूरा पढ्नुहोस् »

रवि लामिछाने पक्राउ पर्नु सही हो- जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणमा पक्राउ सभापतिलाई लामिछानेलाई अदालतमा उपस्थित गराईयो

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा … पूरा पढ्नुहोस् »

स्वतन्त्र पार्टीका सभापति रविलाई अदालतमा उपस्थित गराइँदै

पोखरा । सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । प्रहरीले … पूरा पढ्नुहोस् »

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

दाङ । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो … पूरा पढ्नुहोस् »

रास्वपाको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान अर्को आदेश नभएसम्मका लागि पोखरा … पूरा पढ्नुहोस् »

सबै जिल्लाबाट सय-सय जना नेता कार्यकर्ता पोखरा उतार्न रास्वपाको आन्तरिक निर्देशन

काठमाडौं । रास्वपाले सहकारी ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएको छ । … पूरा पढ्नुहोस् »

जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

काठमाडौँ । दैनिक उत्सर्जन हुने कार्बनलाई अवशोषित गर्नु प्राकृतिक प्रक्रिया हो । जमिनले सतहमा रहेको कार्बन सोस्छ, रुखले वायुमण्डलमा रहेको कार्बन प्रदुषण सोस्छ र सामुद्रिक जीवहरूले पानीमा रहेको कार्बन सोस्छन् … पूरा पढ्नुहोस् »

राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

पर्सा । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु. ३८ अर्ब ८८ करोड २७ लाख ५० … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार … पूरा पढ्नुहोस् »