नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जित्यो

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० … पूरा पढ्नुहोस् »

आज आइतबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको … पूरा पढ्नुहोस् »

लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए … पूरा पढ्नुहोस् »

सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

ललितपुर । ललितपुरको सातदोबाटोमा शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए । बसमा … पूरा पढ्नुहोस् »

०८४ को निर्वाचनलाई ०६४ मा फर्काउने संकल्प गरेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट अलग भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने संकल्प लिएको बताएका छन् । उनले माओवादी धारका सबै … पूरा पढ्नुहोस् »

रवि पक्राउको विरोधमा रास्वपाको माइतीघरमा प्रदर्शन

काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राजनीतिक पूर्वाग्रहमा सभापति लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित … पूरा पढ्नुहोस् »

भुटानसँग गोलरहित बराबरीमा नेपाल

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फिनिसिङमा चुक्दा नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई … पूरा पढ्नुहोस् »

महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका … पूरा पढ्नुहोस् »

बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान … पूरा पढ्नुहोस् »