एआईआरडीसीको बोर्ड अफ ट्रस्टीमा क्षेत्री

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ । बैंकले बाढी पहिरो पीडितका लागि उक्त रकम सहयोग गरेको हो । बैंकले विभिन्न … पूरा पढ्नुहोस् »

सहकारी ठगी आरोपमा पक्राउ परे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको … पूरा पढ्नुहोस् »

रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गर्न अनुमति पाएको छ । जिल्ला प्रहरी कास्कीले कृष्णबहादुर जैसीसमेतको जाहेरीमा दुईवटा कसुरमा अनुसन्धानका … पूरा पढ्नुहोस् »

रविलाई स्थलमार्गबाट पोखरा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष … पूरा पढ्नुहोस् »

लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरीलाई कुनै अवरोध नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कुनै अवरोध नगर्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ । रास्वपाका नेता मनिष झाले लामिछानेलाई पक्राउ गर्न प्रहरीको … पूरा पढ्नुहोस् »

क्यूएफएक्सले दियो ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुपरहिट’ घोषणा

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको … पूरा पढ्नुहोस् »

सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

काठमाडौँ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर साकोसद्वारा कर्मचारी सम्मेलन आयोजना

वीरेन्द्रनगर । सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले ‘वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ ’ सम्पन्न गरेको छ । संस्थामा कार्यरत ८० जना कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो । … पूरा पढ्नुहोस् »