कांग्रेस नेता शिवाकोटी पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई मंगलबार बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ । शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो । शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए । ‘म … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका वडा नं ९ का स्वर्गीय गिता देउजाको परिवारलाई कम्पनीले १४ लाख … पूरा पढ्नुहोस् »

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग … पूरा पढ्नुहोस् »

डेङ्गुका लक्षणहरु र निम्त्याउन सक्ने जटिलता

काठमाडौँ । बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा,बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी हुन भुटानबाहेक सबै … पूरा पढ्नुहोस् »

गौशाला धर्मशालामा महानगरले बोर्ड राख्न खोजेपछि मारवाडी सेवाको विरोध

काठमाण्डौं । गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिले विरोध गरेको छ। महानगरपालिकाले धर्मशालामा मंगलबार दिउँसो बोर्ड राख्ने तयारी गर्दा मारवाडी सेवा समितिले विरोध जनाएका हुन्। उनीहरूले … पूरा पढ्नुहोस् »

स्वार्थताका भावनाहरु ।।

यो मेरो भावलाई जसलेमाया ममता भर्दछमेरो दिल सधैं भरिहासिं खुसिमा पर्दछ ।१ रिष राग छ भने मनमाविर्सेर आउँ अबहिम्मत नहारि उसलेमुहार फेर्छ जब ।२ छेपारो झै रंग बदलिमानिस किन हिडद्छजहाँ … पूरा पढ्नुहोस् »

दाउन्ने एग्रो फार्मले आइपीओ निष्कासन गर्ने

काठमाडौं । दाउन्ने एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा मंगलबार सिटिजन्स क्यापिटल … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकासबिच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पत्र भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकका कर्मचारीको तलब १३.१७ प्रतिशत बढ्यो

काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीको तलब भत्ता १३.१७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०।८१ मा बैंकका कर्मचारीको तलबभत्ता १३.१७ प्रतिशत अर्थात् २८ करोड ५ लाख … पूरा पढ्नुहोस् »