प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

सन नेपालमा टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले आज शनिबार दिउँसो ३ :३० देखि साँझ … पूरा पढ्नुहोस् »

प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ दशैं मनाउनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । विजया दशमी २०८१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् । उनले भिडियो सन्देशमार्फत … पूरा पढ्नुहोस् »

दसैँ टीकाको शुभसाइत कुन देश,स्थानमा कुन समय ?

काठमाडौं । दसैँको टीका आज शुभसाइतमा लगाइँदै छ । बिहान ११ः३६ बजेको उत्तम साइतमा टीका लगाइँदै छ । यो उत्तम साइत भए पनि दिनभर टीका लगाउन सकिने बताइएको छ । … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीले दशैंअघि पाएनन् भुक्तानी

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको … पूरा पढ्नुहोस् »

सुख्खा पहिरोबाट अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रे । काभ्रेको रोशी ११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको … पूरा पढ्नुहोस् »

काभा यू २० भलिबलमा तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू २० पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शुक्रबार तुर्कीमिनिस्तानलाई ३ ० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा … पूरा पढ्नुहोस् »

रतन टाटा र टाटा समूहको इतिवृतान्त

काठमाडौँ । अनाथ आश्रमबाट झिकेर ल्याइएको तथा धनी व्यापारी परिवारको पालन पोषणमा हुर्केको एक जना आजीवन अविवाहित मानिसको आफ्नो ८६ वर्षको उमेरमा निधन भयो । संसारभरका सञ्चारमाध्यमहरूमा खबरहरू आउन थाले … पूरा पढ्नुहोस् »

नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने

काठमाडौँ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले … पूरा पढ्नुहोस् »