प्रहरी महानिरीक्षक कुँवरले गरे दसैँ मौलो पूजा
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैँका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा … पूरा पढ्नुहोस् »

















