२५ र २६ गते काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले यो वर्षको महाअष्टमी,महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी … पूरा पढ्नुहोस् »