उमेदवार दिन लागेको कार्यकर्तालाई अन्य पार्टीका कार्यकर्ताले अपहरण गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ … पूरा पढ्नुहोस् »

लमजुङ दरबारको निर्माणकार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प … पूरा पढ्नुहोस् »

कीर्तिपुर मेयर उमेदवारी- कुन-कुन दलले गराए उमेदवारी दर्ता ?

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका … पूरा पढ्नुहोस् »

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेबाट मानन्धरले गराए उम्मेदवारी दर्ता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले जानकारी … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा नयाँ शक्तिका तर्फबाट महर्जनले उमेदवारी दर्ता गराए

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आक्रमण

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आगोको गोला फालिएको छ । इजरायली मिडियाका अनुसार प्रधानमन्त्री नेतान्याहूको काएसारेअस्थित निजी घरको आगनमा आगोको गोला फालिएको हो । प्रहरीले यस घटनामा … पूरा पढ्नुहोस् »

क्रसर व्यवसायी महासंघको न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

काठमाण्डौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको अर्घाखाँची र तौलिहवा शाखाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । … पूरा पढ्नुहोस् »