नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन् । मन्त्री भणडारीको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी … पूरा पढ्नुहोस् »

दर्शकमाझ आउँदै बिनोद श्रेष्ठको ‘मिरा’

काठमाडौं । नेपाल उत्तम मुभिज प्रा.लिको व्यानरमा निर्मित टेलिचलचित्र ‘मिरा’ दर्शकमाझ आउने भएको छ । जीवनाथ गौतम (जीवन) को निर्देशन रहेको यो टेलि चलचित्र यही कात्तिक ३० (शुक्रबार) साझँ ७ … पूरा पढ्नुहोस् »

सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् … पूरा पढ्नुहोस् »

कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म … पूरा पढ्नुहोस् »

मंगलबार नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौँ । पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन … पूरा पढ्नुहोस् »

हरिबोधिनी पर्वको अवसरमा देवीघाटमा भक्तजनको घुइँचो

नुवाकोट। हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा … पूरा पढ्नुहोस् »

कुवेतमाथि नेपालको फराकिलो अन्तरले जित दर्ता, कुवेत ४८ रनमा अलआउट

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जित गरेको छ । आज मङ्गलवार भएको आफ्नो पाँचौँ खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो । … पूरा पढ्नुहोस् »

रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने

काठमाडौं । प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न बैठक बस्दै बोर्ड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले … पूरा पढ्नुहोस् »