एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सको जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की खेलाडि दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक … पूरा पढ्नुहोस् »

मनाङेलाई कारागार चलान गर्ने तयारी

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अदालत लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट … पूरा पढ्नुहोस् »

सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले … पूरा पढ्नुहोस् »

लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी … पूरा पढ्नुहोस् »

मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको योग्यता

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको योग्यता तोकेको छ । आयोगको सोमबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यता … पूरा पढ्नुहोस् »

यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतलाई २१४ रनको लक्ष्य

काठमाडौँ । नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले कप्तान पुजा महतोको शतकीय पारीको मद्दतले … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको नाराबाजी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ । प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ … पूरा पढ्नुहोस् »

हरिबोधनी एकादशीमा तोरण टाँगेर सिंगारिको पशुपतिनाथ (फोटो फिचर)

काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन्  । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर … पूरा पढ्नुहोस् »

कञ्चनजंघा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ।  पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो। आन्तरिक तथा बाह्य पर्यटक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले कोप-२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दैछन् । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »