एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नगद लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »

भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा

चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ बाट ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । ‘आईएमई पे’ ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । क्रिसमस र नयाँ वर्ष २०२५ को अवसरमा ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने कम्पनीले … पूरा पढ्नुहोस् »

अहिले सरकार फेरबदल हुँदैन : महामन्त्री थापा

काठमाडौं । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् । … पूरा पढ्नुहोस् »

सिंह र बोहोरा एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं धरौटीमा रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका छन् । रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी ठगी प्रकरण–थप १९ जनाविरुद्ध मुद्दा

काठमाण्डौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ । सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति … पूरा पढ्नुहोस् »

नास्टले ४२ वर्षमा सरकारबाट पायो पाँच अर्ब

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आफ्नो ४२औँ वार्षिकोत्सव मनाएको छ । खुमलटारस्थित केन्द्रीय कार्यालयमा मनाइएको वार्षिकोत्सव समारोहमा नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले प्रतिष्ठानले अनुसन्धान र प्रर्वद्धनका … पूरा पढ्नुहोस् »