गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” सार्बजनिक

काठमाडौँ । विगत लामो समय देखि कर्म भुमी अस्ट्रेलिया बनाउदै आउनु भएका गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बोलको गित सार्बजनिक गरेका छन् । गायक बसन ग्लोबल … पूरा पढ्नुहोस् »

डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले अरबिन्द मिश्र संयोजकत्वको समितिलाई आवश्यक दस्तावेज उपलब्ध गराउने लगायत सहयोग गर्ने निर्णय गरेको छ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १० कमलविनायक … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई … पूरा पढ्नुहोस् »

टिआरसी आयोगमा पदाधिकारी छिटो टुंग्याउन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको पत्र

काठमाण्डौं । मानवअधिकारका क्षेत्रमा काम गर्ने तीन अन्तर्राष्ट्रिय संस्थाहरूले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी … पूरा पढ्नुहोस् »

लक्ष्मी ग्रुपले ५१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनायो

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार आफ्नो ५१ औं वार्षिकोत्सव सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको … पूरा पढ्नुहोस् »