मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २७ गते शनिबार सुनसरीमा … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ५०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड म्याद दोस्रोपटक थप

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रोपटक थपिएको छ । पृथ्वी राजमार्ग विस्तार गर्ने काम जारी रहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रोपटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद … पूरा पढ्नुहोस् »

पुष १२ गतेदेखि ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना हुने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पुष १२, १३ र १४ गते ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना गर्न लागेका छ । विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको त्रिदिवसीय ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

१२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने छ : अध्यक्ष कार्की

काठमाडौं । काठमाडौंमा इप्पानले २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख … पूरा पढ्नुहोस् »