नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १४ सयले बढेको हो । आज सुन तोलामा एक लाख ५१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *