क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रुपमा अगाडि बढ्छ- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा … पूरा पढ्नुहोस् »

अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपात पूर्वानुमान

काठमाडौँ । अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ । यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

ललितको घातक बलिङ सामु आर्मी १२१ रनमा समेटियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ । टस हारेर … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा सरकारको समीक्षा, पार्टी … पूरा पढ्नुहोस् »

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ ।  गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट … पूरा पढ्नुहोस् »

पूर्वआइजीपी सर्वेन्द्र खनालले छोडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले नेकपा एमाले छोडेका छन् । खनालले सामाजिक सञ्जालमा अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् ।  उनले लेखेका छन्- हजुरहरु मेरो राजनीतिक … पूरा पढ्नुहोस् »

सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिने कोरीडाँडा पर्यटकीय गन्तव्य

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य घट्यो

काठमाडौँ । आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र … पूरा पढ्नुहोस् »