साताको अन्तिम कारोबार दिन आज नेप्सेमा गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से … पूरा पढ्नुहोस् »

‘सरकारले काम गर्न वातावरण बनाउने हो, काम दिने होइन’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् । नवलपरासी पुगेका महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको … पूरा पढ्नुहोस् »

सरकारी वकिलको जिकिर बुटवल-११ को ऋणको जिम्मेवार रवि नै हुन्

काठमाडौँ । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् । जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले … पूरा पढ्नुहोस् »

हिमाल जोगाउने अभियानमा सिरिजंघा गाउँपालिका

ताप्लेजुङ । दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजंघा  गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजंघा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार … पूरा पढ्नुहोस् »

ट्रम्पलाई शुभकामना !

डोनाल्ड ट्रम्पलाई अमेरिकाले नयाँ राष्ट्रपतिको रूपमा स्वीकार गरेको छ । यस अघि एउटा निर्वाचनमा पराजित भएका ट्रम्प फेरि एक कार्यकालका लागि राष्ट्रपति बनेका छन् । यस अघि एक पटक राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

गैरकानुनी रुपमा अमेरिका बस्ने भारतीयहरूलाई फर्काउन भारत तयार

काठमाडौँ । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् । भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ … पूरा पढ्नुहोस् »

महाराष्ट्र रेल दुर्घटनामा नेपालीको मृत्यु भएकोमा परराष्ट्रमन्त्रीद्वारा दुख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको बताएकी छिन् । उनले उक्त दुर्घटनामा ज्यान … पूरा पढ्नुहोस् »

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी … पूरा पढ्नुहोस् »

भारतमा रेल दुर्घटना, दुर्घटनामा परी मृत्यु हुनेमा चार नेपाली सहित १३ जना

काठमाडौँ । भारतको महाराष्ट्रमा रेलले किचेर चार नेपालीसहित १३ जनाको मृत्यु भएको छ । रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो । बुधबार साँझ लखनऊ–मुम्बई पुष्पक एक्सप्रेसका यात्रुहरूले … पूरा पढ्नुहोस् »

अदालत उपस्थित भए रवि लामिछाने, थुनछेक बहस जारी

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र … पूरा पढ्नुहोस् »