शीतलहरको सङ्कट

चिसो मौसम उच्चतम बिन्दुमा पुगेका कारण नेपालको गर्मी भूभागको रूपमा परिचित तराई प्रदेशमा शितलहर चलेको छ । पूर्वपश्चिम राजमार्गमा बाक्लो हुस्सु लागेका कारण सडक यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ … पूरा पढ्नुहोस् »

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

काठमाण्डौं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक … पूरा पढ्नुहोस् »

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे भएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

न्युजील्याण्डका ब्याट्सम्यान मार्टिन गप्टिलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । न्युजील्याण्डका विस्फोटक ब्याट्सम्यान मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय गुप्टिलले २००९ मा डेब्यू गरेका थिए र आधिकारिक रूपमा आफ्नो १४ वर्षे अन्तर्राष्ट्रिय करियरको … पूरा पढ्नुहोस् »

जनउपकार साकोसका व्यवस्थापक घिमिरे जिल्लाकै उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत

दोलखा । गौरीशंकर गा.पा २ दोलखामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चुडामणि घिमिरे जिल्लाकै उत्कृट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । जिल्ला सहकारी संघ दोलखाको १९ औं … पूरा पढ्नुहोस् »

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको … पूरा पढ्नुहोस् »

पुर्वप्रधानमन्त्री भट्टराईले दिए ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन् । दुवै पार्टीको केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै … पूरा पढ्नुहोस् »

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५३ हजार ३०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकले गर्यो श्री सुर्के माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »