एनसेललाई सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता

काठमाडौं । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजेबाट सुरु भएको छ । … पूरा पढ्नुहोस् »

रवि लामिछानेको मुद्धामा आजै फैसला आउने सम्भावना

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  लामिछानेसहित, छविलाल जोशी, मिना … पूरा पढ्नुहोस् »

रवि जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस … पूरा पढ्नुहोस् »

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी प्रकरणमा सकियो प्रतिवादीको बयान, निषेधित क्षेत्रमा सुरक्षा कडा

काठमाडौँ । कास्की जिल्ला अदालतमा सहकारीको रकम अपचलनमा पक्राउ परेका प्रतिवादीतहरूको बयान सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरूको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

स्थानीय साझेदारी सिजी ग्रुपमार्फत भारतका अर्बपति अडानीले ४६० अर्बको जलविद्युत् आयोजनामा लगानी गर्ने

काठमाडौं । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनामा भारतका अर्बपति व्यापारी गौतम अडानीले लगानी गर्ने भएका छन् । स्थानीय साझेदारी सिजी ग्रुपमार्फत अडानीले मुगु कर्णालीमा लगानी गर्न लागेका हुन् । … पूरा पढ्नुहोस् »

राप्तीमा ४१ गोही छोडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको … पूरा पढ्नुहोस् »