पोखराका मेयर पनि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् । मेयर आचार्यले सामाजिक सञ्जालमार्फत आज अपरान्ह डिस्चार्ज भएको जानकारी गराएका हुन् । उनले उपचारमा संलग्न चिकित्सक, … पूरा पढ्नुहोस् »

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । कास्कीको ढुङ्गेपाटनमा आज … पूरा पढ्नुहोस् »

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर परराष्ट्र मन्त्री स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी छन् । भारतीय विदेश मन्त्री डा. एस जयशंकर र ओमनका … पूरा पढ्नुहोस् »

स्ववियु चुनावमा रास्वपाले दलगत उम्मेदावारी नउठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवारी नदिने तर उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सापकोटालाई पार्टी कार्यालयमा दिइयो अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य विदुर सापकोटाको पार्थिव शरीरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरे, पार्टीका पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूले … पूरा पढ्नुहोस् »

सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत … पूरा पढ्नुहोस् »

चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने कोइरालाको दाबी 

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘कुनै न … पूरा पढ्नुहोस् »

दक्षिणकालीको वनमा भीषण डढेलो

काठमाडौँ । काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए । उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि … पूरा पढ्नुहोस् »

फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राई

काठमाडौँ । कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राईको इन्ट्री भएको छ । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार … पूरा पढ्नुहोस् »

एप्पलको नयाँ आइफोन १६ इ लन्च

काठमाडौँ । एप्पलले नयाँ आइफोन १६ इ लन्च गरेको छ । एप्पलले सस्तो मुल्यमा आइफोन १६ को इ सिरिज लन्च गरेको हो । एप्पलले आइफोन १६ को इ सिरिज कालो र … पूरा पढ्नुहोस् »