यौन दुराचारमा दोषी ठहरिएका बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि … पूरा पढ्नुहोस् »

३० दिनमै डिलिट हुनेछन् फेसबुक लाइभ भिडियोहरू

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने … पूरा पढ्नुहोस् »

दाँत मुखको स्वास्थ्य: महत्त्व र आवश्यकता

दाँत मुखको हेरचाह एउटा प्रमुख र अति आवश्यक स्वास्थ्य हो । हामीलाई खानु, चपाउन र सुन्दरता कायम राख्न दाँत र मुख स्वास्थ्यको प्रमुख भूमिका हुन्छ । विकसित देशहरूमा दाँत मुखको … पूरा पढ्नुहोस् »

टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस, २०८१ विशेष समारोह सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोह सम्पन्न भएको छ । सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले … पूरा पढ्नुहोस् »

०८४ को चुनावलाई सम्झेर पार्टीलाई सशक्त बनाऊ- नेता कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता … पूरा पढ्नुहोस् »

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

चितवन । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका सभापति देउवा भारत जादै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छ्न । भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन देउवा विहिबार त्यसतर्फ जान लागेका हुन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा शुक्रबार … पूरा पढ्नुहोस् »

नवौँ निर्वाचन दिवसमा १० जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ सम्मान

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । आयोगले संवत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार(२०८१ प्रदान गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ … पूरा पढ्नुहोस् »

आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गरिएको … पूरा पढ्नुहोस् »