प्रधानमन्त्री र सिंगापुरको सर्वना जुरोङ ग्रुपबीच नेपालमा लगानीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र शहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा छलफल … पूरा पढ्नुहोस् »

गीतामा शिववचनको तत्व र यशुको सन्देश–१ःमहिमा

“जसले ईश्वरलाई दोश्रो स्थान दिन्छ त्यसले ईश्वरलाई कुनै स्थान दिन सक्दैन”(रस्किन) । परमात्माको स्थान निश्चय गरिएको छ उच्च स्थानमा–प्रथम स्थानमा । जसको मनमा कुनै कपट हुन्न त्यस्तो स्थानमा,भारतीय भक्तिकालका सन्त … पूरा पढ्नुहोस् »

कांग्रेसले राम्रो तयारी गरेकोले ०८४ मा बहुमत ल्याउँछ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन् । उनले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले निर्वाचनका लागि … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, विजेतालाई न्यूम्यू सनग्लास जित्ने मौका

काठमाण्डौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । कम्पनीकाअनुसार यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा १ लाख ७० हजार २००

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ … पूरा पढ्नुहोस् »

कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ । संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको … पूरा पढ्नुहोस् »

देउवा निवासमा संस्थापन पक्षका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि … पूरा पढ्नुहोस् »

संसद्‍मा २ वर्षदेखि अड्कियो संवैधानिक परिषद् विधेयक

काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालकै पहिलो विधेयक हो– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक । १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता … पूरा पढ्नुहोस् »

आज भ्यालेन्टाइन डे,प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ । आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष … पूरा पढ्नुहोस् »

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको … पूरा पढ्नुहोस् »