‘अगतिला तत्व’लाई बोकेर पार लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

ग्याँस उद्योगीको आन्दोलन स्थगित

काठमाण्डौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो। … पूरा पढ्नुहोस् »

‘नो केबलकार समूह’ लाई वार्तामा आउन समितिको अनुरोध

काठमाण्डौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति … पूरा पढ्नुहोस् »

कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन्। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र … पूरा पढ्नुहोस् »

सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका … पूरा पढ्नुहोस् »

आज संवैधानिक पदाधिकारीविरुद्ध रिटको पेसी

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’रूपमा नियुक्त ५२ पदाधिकारीविरुद्धको रिट संवैधानिक इजलासको पेसीमा चढेको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसँग बाझिने गरी संवैधानिक … पूरा पढ्नुहोस् »

आईएमई लाइफले २१.०५३ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले २१.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । अब नेपाल … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला … पूरा पढ्नुहोस् »

पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना

काठमाडौं । क्याथोलिक चर्च र भ्याटिकन सिटी राज्यका प्रमुख पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना गरेका छन् । ट्रम्प प्रशासनले सामूहिकरूपमा आप्रवासीलाई देश निकाला गर्दा उनीहरूको अन्तर्निहित … पूरा पढ्नुहोस् »

अध्यादेशबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ । … पूरा पढ्नुहोस् »