प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन । त्यसपछि सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न नसकेपछि सुचना टाँस गरेर स्थगित गरिएको छ ।

अब बैठक साढे ३ बजे बस्नेगरी तय गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *