काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति तय, चैत १३ गते हुने

काठमाडौं । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। विद्यार्थी संगठनहरूको विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन । आज (सोमबार) निर्वाचन … पूरा पढ्नुहोस् »

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।  ट्रेकिङ … पूरा पढ्नुहोस् »

सिंहदरबारमा शीर्ष नेताहरूबीचको छलफल जारी

काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरूबीचको छलफल जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू आज छलफलमा … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् । अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्ने मुख्यमन्त्री शाहको प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विभिन्न सरकारी निकायमा लामो समयदेखि अस्थायी करार तथा ज्यालादारी (श्रेणीविहीन पदमा) कार्यरत कर्मचारीको रोजगारी सुनिश्चितताका सन्दर्भमा सम्बन्धित निकायसँग छलफल गरी अगाडि बढ्ने बताएका … पूरा पढ्नुहोस् »

गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप- कर्णालीविरुद्ध बागमतीको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । आज भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । गतसातादेखि निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज … पूरा पढ्नुहोस् »

सोमबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा ६०० रुपैयाँले घटेर एक लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । … पूरा पढ्नुहोस् »

लामीचौरमा ४२ वर्षपछि खानेपानीको सुविधा

ढोरपाटन। बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब दुई सय घरपरिवारले ४२ वर्षपछि खानेपानीको सुविधा पाएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयले जमिनमुनिबाट पानी निस्किएपछि राहत महसुस गरेका छन् ।लामीचौरमा … पूरा पढ्नुहोस् »