मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४ को विजेताहरू घोषणा गरेको छ । नेपालीहरुको महान … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि २९ गतेसम्म हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष … पूरा पढ्नुहोस् »

कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले बालेनलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् । महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित … पूरा पढ्नुहोस् »

पीएम कप- गण्डकीमाथि एपीएफ ३१ रनले विजयी

काठमाडौँ । जारी पीएम कप अन्तर्गत एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आज (आइतबार) राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

वर्तमान सरकारलाई संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट छैन- मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट नभएको बताएका छन् । उनले सरकार जनता केन्द्रित भएर काम गरिरहेकाले संविधानविपरीत गतिविधि नगर्ने … पूरा पढ्नुहोस् »

कार्यपालिका बैठक बोलाउन माग गर्दै बालेनलाई वडाध्यक्षले बुझाए ज्ञापन पत्र 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । … पूरा पढ्नुहोस् »

पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज हुदै

काठमाडौं। पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् ।जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिसलाई भ्याटिकनमा … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारी- भत्कँदो पारिवारिक सम्बन्ध, आँसु झार्ने यथार्थ

काठमाडौँ । नेपालमा बेरोजगारीको समस्या गहिरिँदो छ । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार, नेपालमा बेरोजगारी दर करिब ११.४ प्रतिशत पुगेको छ, जुन दक्षिण एसियाली औसतभन्दा बढी हो । नेपालका कूल श्रम … पूरा पढ्नुहोस् »