स्वर्गद्वारी गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित किसान’ को समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन्। प्रतिनिधिसभाको ‘कृषि, … पूरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु … पूरा पढ्नुहोस् »

शेयर बजार लगातार तेस्रो दिन पनि घट्यो

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । नेप्से आज ७ दशमलव ६६ अंकले घटेर २ हजार ६ सय ९७ दशमलव ०४ विन्दुमा झरेको छ । आज अन्य … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा भेटवार्ता सम्पन्न भएको छ। राइसिना डायलग कार्यक्रममा सहभागी दुई मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका … पूरा पढ्नुहोस् »

राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् । आज मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

नवनियुक्त महानिरीक्षक थापा भन्छन्- प्रहरीमा सुधार आवश्यक छ, साइत कुरेर बस्ने समय छैन

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । उनले मुलुकमा शान्ति … पूरा पढ्नुहोस् »

काठमाडौ महानगरले शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए कारबाही गर्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले … पूरा पढ्नुहोस् »

२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ, व्यक्ति सार्वजनिक

काठमाडौँ । करिब २५ करोड विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान … पूरा पढ्नुहोस् »

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. वाग्लेले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान … पूरा पढ्नुहोस् »