नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय … पूरा पढ्नुहोस् »

फिल्म ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार अपराहन्न २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरि बैठक बोलाएका हुन् । बैठकमा … पूरा पढ्नुहोस् »

पञ्चायतकालीन नेता नवराज सुवेदीले गरे पार्टी परित्याग, राजा ल्याउने अठोट

काठमाडौं । पञ्चायतकालीन नेता नवराज सुवेदीले पार्टी परित्याग गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीले राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

सोमबार नेप्से १०.१४ अंकले घट्यो

काठमाडौं । सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । आज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल … पूरा पढ्नुहोस् »

चैत ७ गतेदेखि सुरु एसइईमा मनाङबाट ४६ जना सहभागी हुने

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको … पूरा पढ्नुहोस् »

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी बोलाइएको हो । बैठकमा मुलुकको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज … पूरा पढ्नुहोस् »

सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास हुँदैन- सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास नहुने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले केन्द्रमा मात्रै कर्मचारी बसालेर स्थानीय … पूरा पढ्नुहोस् »